×

NMB BANK
Dabur

चौथो टी-२० आज: एक खेलअगावै उपाधि जित्ने दाउमा भारत, अस्ट्रेलियाले रोक्न सक्ला ?

काठमाडाैं | मंसिर १५, २०८०

NTC
Premier Steels

भारत र अस्ट्रेलियाबीचको चौथो टी-२० आई सिरिज आज हुँदैछ । पाँच खेलको शृंखलाअन्तर्गत आज हुने चौथो खेल रायपुरको शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयानुसार साँझ सवा सात बजे हुनेछ ।

Sagarmatha Cement
Muktinath Bank

तीन खेल भइसक्दा भारतमा २-१ को सहज अवस्थामा छ । आजको खेल जिते एक खेलअगावै सिरिज हात पार्न सक्छ । तर, अस्ट्रेलिया भारतलाई रोक्न चाहन्छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजको खेल जितेमा भारतले शृंखलासँगै सबैभन्दा बढी टी-२० खेल जित्ने विश्व रेकर्ड पनि आफ्नो नाममा बनाउने छ । यसअघि यो रेकर्ड पाकिस्तानको नाममा छ । 


Advertisment
SBL

भारतले हालसम्म २११ टी-२० खेलमध्ये १३५ जितेको छ । ६६ हार्दा ४ खेल बराबरी भएका थिए । यस्तै पाकिस्तानले २२६ टी-२० खेलमध्ये १३५ जितेको छ भने ८२ मा हार व्यहोरेको छ । 

Vianet communication
Laxmi Bank

दुई खेलमा लगातारको हारपछि तेस्रो खेलमा अस्ट्रेलियाले उत्कृष्ट पुनरागमन गरेको थियो । भारत पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा ४४ रनले विजयी हुँदा तेस्रो खेल अस्ट्रेलियाले पाँच विकेटले जितेको थियो । 

भारत र अस्ट्रेलियाबीच हालसम्म टी-२० फर्म्याटमा कूल १० खेल भएका छन् । जसमा पाँच भारतले जितेको छ भने दुई अस्ट्रेलियाले जितेको छ । 

सिरिजको पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x