×

नेशनल लाइफ इन्स्योरेन्सको ३७ औं वार्षिकोत्सवः रक्तदानदेखि दृष्टिविहीनलाई सेतो छडी वितरणसम्म

काठमाडाैं | फागुन १०, २०८०

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिहीवार ३६ औं वर्ष पूरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ । 

Laxmi Bank

कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ । कम्पनीले केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो ।


Advertisment

null


Advertisment

जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीको सहभागिता रहेको थियो । देशभरमा ५३ वटा बाल र वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम आयोजनासमेत सम्पन्न गरिएको कम्पनीले जनाएको छ । 

साथै, अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहीन व्यक्तिलाई सेतो छडी पनि वितरण गरिएको छ ।

null 

यस शुभ अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियता लाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । 

कम्पनी सञ्चालनको ३७ औं वार्षिकोत्सवको सुखद अवसरमा हामीप्र्रति विश्वासका साथ सहकार्य गर्नु हुने सम्पूर्ण ग्राहक महानुभाव, कर्मचारी साथीहरू, अभिकर्ताज्यूहरू एवं शुभेच्छुकप्रति हार्दिक आभार ब्यक्त गर्दछौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरूबाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता ब्यक्त गर्दछौं ।’

null

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्षसरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको विज्ञप्तिमा जनाइएको छ । 
 

साउन ४, २०८१

मोबाईल ब्राण्ड रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरुले फरक ...

भदौ ३०, २०८१

सस्तोमा प्रिमियम लक्जरियस एसयूभी भनेर प्रचार–प्रसार गरिएको डीपलका गाडी किनेका सवारीधनीले अनेक किसिमका सास्ती व्यहोर्दै आएका छन् ।  यस्तै सास्ती बेहोरेका एक ग्राहकले २ महिनाअघि मन पराएर किनेक...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

असोज ११, २०८१

हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...

x