×

NMB BANK
NIC ASIA

विश्वविजेता पोग्बामाथि ४ वर्ष लामो प्रतिबन्ध

काठमाडाैं | फागुन १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वविजेता फ्रान्सका स्टार फूटबलर पाउल पोग्बामाथि लामो प्रतिबन्ध लागेको छ । ’एन्टी डोपिङ’ मुद्दामा दोषी ठहर भएपछि उनीमाथि चार वर्ष लामो प्रतिबन्ध लागेको हो । 

Sagarmatha Cement
Muktinath Bank

गत वर्ष लागुऔषध परीक्षणमा असफल भएपछि पोग्बालाई फूटबलबाट निलम्बन गरिएको थियो । अब उनले ४ वर्षसम्म खेल्न मात्र नभएर फूटबलसम्बन्धी कुनै गतिविधिमा सहभागी हुन पाउने छैनन् । उनलाई सन् २०२८ सम्म फूटबलबाट प्रतिबन्ध लगाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३० वर्षीय पाेग्बाका लागि यो करियर सकिएजस्तै नै हो । किनकि, चार वर्षे प्रतिबन्ध पार गर्दा उनी ३४ वर्ष पुगिसक्ने छन् । एउटा फूटबलरका लागि यो उमेर पुनरागमनका लागि उपर्युक्त होइन ।


Advertisment
Nabil box
Kumari

पोग्बालाई गत अगस्ट २० मा इटालियन क्लब युभेन्टसले उडिनेजीलाई ३–० ले हराएपछि शंका लागेर अनियमित परीक्षणका लागि छनोट गरिएको थियो । लागुऔषध परीक्षण गर्दा शुरूमा उनको प्रणालीमा ’टेस्टोस्टेरोन’को उच्च स्तर देखिएको थियो । यसकारण उनलाई निलम्बन मात्र गरिएको थियो ।

Vianet communication
Laxmi Bank

तर अहिले दोषी नै ठहर भएपछि उनलाई सजाय तोकिएको हो ।

पोग्बासहितको फ्रान्सले सन् २०१८ मा रुसमा भएको विश्वकपको उपाधि जितेको थियो । फाइनलमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदा पोग्बाले पनि एक गोल गरेका थिए ।

यसअघि मिडफिल्डर पोग्बाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पनि खेलेका थिए । 

  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x