×

NMB BANK
NIC ASIA

नयाँ गठबन्धनपछि पहिलो सार्वजनिक सम्बोधन

प्रचण्डले भने - म रहँदासम्म देशमा उथलपुथल भइरहन्छ

काठमाडाैं | फागुन २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू रहँदासम्म देशमा उथलपुथल भइरहने अभिव्यक्ति दिएका छन् ।

Muktinath Bank

सोमार राष्ट्रिय सभागृहमा आयोजित 'शान्तिप्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति' विषयक कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी नयाँ नयाँ क्रम भंग गर्दै अघि बढ्ने जात रहेकोसमेत बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नयाँ नयाँ क्रम भंगे गर्दै अगाडि बढ्ने जात हो माओवादी,' उनले भने, 'आज उथल पुथल गरेको छु राजनीतिमा ।'


Advertisment
Nabil box
Kumari

उनले आफूलाई सिध्याउन नखोज्न चेतावनीसमेत दिए । 'म रहँदासम्म देशमा उथल पुथल भइरहन्छ,' उनले भने, 'मलाई सिध्याउन नखोजे हुन्छ ।'

Vianet communication
Laxmi Bank

आजको अन्तरक्रिया कार्यक्रममा प्रचण्डसँगै अन्य वामपन्थी नेताहरू सहभागी छन् ।

पछिल्लो समय प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन गर्ने प्रचण्डको निर्णयले यतिबेला राजनीतिक क्षेत्र तरंगित छ ।

आजै कांग्रेस सत्ताविमुख भएको छ भने एमाले, माओवादी, रास्वपा र जसपाको नयाँ गठबन्धनको सूत्राधार भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x