×

आगलागीबाट ध्वस्त बनेको डेल्टा एजुकेसन असार तेस्रो सातादेखि पुनः सञ्चालनमा आउने

काठमाडाैं | असार १०, २०८१

आगलागीबाट पूर्ण रूपमा ध्वस्त बनेको बुटवलको डेल्टा एजुकेसन मार्ट यही असार तेस्रो सातादेखि पुनः सञ्चालनमा आउने भएको छ ।​​

मार्टका सञ्चालकले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर पहिलो चरणमा असार १६ गतेदेखि सञ्चालनमा आउने जानकारी दिइएका हुन् ।


Advertisment

विद्युत् सर्ट भएर गएको शुक्रबार साँझ ६ बजेदेखि मार्टमा आगलागी भएको थियो । १३ वटा वारुण यन्त्रको सहयोगमा करिब ८ घण्टापछि उक्त आगो नियन्त्रणमा आएको थियो ।​


Advertisment

null

​मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले आगलागीबाट ४५ करोड रूपैयाँको नोक्सान भएको बताए ।

‘हामी पहिलो चरणमा यही १६ गतेदेखि एजुकेसन सञ्चालन गछौं,’ उपाध्यायले भने, ‘विस्तारै दशैसम्म, जुत्ताघर, लुगाघर र रेस्टुरेन्ट सञ्चालनमा आउँछन् ।’​​​

मार्टका सञ्चालक चोलाप्रसाद पाठकले ग्राहक र विद्यार्थीप्रति  मार्टले गरेको प्रतिबद्धतालाई डगमगाउन नदिने गरी मार्ट उठ्ने बताए ।

समयमा दमकल आएको भए मार्टका धेरै समान जोगाउन सकिने देखिएको उनको भनाइ थियो ।

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x