×

टीआरसी विधेयक अगाडि बढ्नु सुखद : प्रचण्ड

काठमाडाैं | साउन २५, २०८१

फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले टीआरसी विधेयकमा सहमति जुटेर प्रतिनिधिसभामा पुग्नुलाई सुखद समाचार भनेका छन् ।

Laxmi Bank

शुक्रबारबाट शुरू भएको स्थायी कमिटीको बैठकमा समसामयिक राजनीतिबारे ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 


Advertisment

प्रचण्डले टीआरसी विधेयकका विषयमा सहजीकरण गर्न बनेको कार्यदलले सहमति गरेपछि, संसदीय समिति हुँदै प्रतिनिधिसभासम्म पुग्नुलाई सुखद समाचार भनेका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 


Advertisment

‘अध्यक्षले पछिल्लो विकसित भएका घटनाक्रम, पार्टीका वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध विषयमा एजेन्डा प्रस्तुत भएको छ,’ सापकोटाले भने, ‘यसमा वर्तमान परिस्थितिबारे टीआरसी विधेयकबारे पनि छलफल भयो । यो समितिबाट पास भएको छ । टीआरसी विधेयकको प्रतिनिधिसभा सुखद समाचार भएको छ भन्ने अध्यक्षको कुरा छ ।’

कानून, न्याय तथा मानव अधिकार समितिबाट टीआरसी विधेयक बिहीबार सर्वसम्मत रुपमा पारित भएको हो । 

प्रतिनिधिसभाको बैठकबाट टीआरसी विधेयक छिट्टै पारित गर्ने तयारी भएको छ । 

माओवादीले संगठन निर्माण, विस्तार, जनपरिचालनसहितका विषयमा निरन्तर स्थायी कमिटीमा छलफल गर्ने जानकारी प्रवक्ता सापकोटाले दिए ।

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x