कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
अर्जेन्टिनी राष्ट्रिय फूटबल टोलीका कप्तान लियोनल मेसीका पूर्वप्रशिक्षक मौरिसियो पोचिटिनोले अमेरिकी राष्ट्रिय टोली हाँक्ने जिम्मेवारी पाएका छन् ।
विश्वकप आउनुभन्दा २१ महिनाअघि सहआयोजक टोली अमेरिकाले पोचिटिनोलाई जिम्मेवारी तोकेको हो । अब उनले सन् २०२६ मा अमेरिकासँगै मेक्सिको र क्यानडामा हुने विश्वकपमा अमेरिकी टोली सम्हाल्ने छन् ।
अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वखेलाडीसमेत रहेका पोचिटिनोले सुपरस्टार मेसीलाई पनि प्रशिक्षण दिइसकेका छन् । उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा मेसीलाई दुई वर्ष प्रशिक्षण दिए । मेसीले पीएसजीमै रहेका बखत अर्जेन्टिनाका लागि विश्वकप जितेका हुन् ।
पोचिटिनोले चेल्सी, टोटनहम हटस्पर्सजस्ता युरोपका ठूला क्लबमा प्रशिक्षकको जिम्मेवारी बहन गरिसकेका छन् । उनले अर्जेन्टिनाका लागि २० खेल खेलेर २ गोल गरेका छन् ।
पोचिटिनो अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोनाका पनि सहकर्मी खेलाडी हुन् ।
संयोगवश अहिले मेसी अमेरिकी क्लब इन्टर मायमीमा आबद्ध छन् । यसर्थ, अब उनको र पोचिटिनोको भेट भइरहने अवस्था बनेको छ ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...
भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...