×

निर्माण व्यवसायीका समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु– अर्थमन्त्री

काठमाडाैं | असोज १६, २०८१

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूका समस्यालाई प्राथमिकता राखेर काम गरिरहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासङ्घसँगको भेटवार्तामा उनले आफूले शुरूवातदेखि नै निर्माण व्यवसायीका समस्याहरूलाई प्राथमिकता राखेर काम गरिरहेको बताएका हुन् । 

Laxmi Bank

मन्त्री पौडेलले व्यवसायीहरूका सम्पूर्ण मागलाई प्राथमिकता राखेर सम्बोधन गरिने प्रतिबद्धतासमेत जनाए ।


Advertisment

‘अर्थमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै मैले निर्माण व्यवसायीहरूका समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु,’ उनले भने, ‘त्यसैले निर्माण व्यवसायीहरूलाई समयमै काम सम्पन्न गर्न आग्रह पनि गर्छु ।’


Advertisment

अहिलेसम्म निर्माण व्यवसायीका लागि २० अर्ब रुपैयाँ भुक्तानीसमेत भइसकेको उनले जानकारी दिए । 

मन्त्री पौडेलले अहिले विपदबाट राज्यलाई बाहिर निकाल्नका लागि निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने औँल्याए । 

‘अहिले देशमा विपद् आएको छ । यस्तो बेला तपाईँहरूको महत्त्वपूर्ण सहयोग आवश्यक छ । राज्यलाई अहिलेको विपदबाट बाहिर निकाल्न तपाईँहरूबाट महत्त्वपूर्ण भूमिका चाहिएको छ,’, उनले भने ।

भेटका क्रममा महासङ्घका प्रतिनिधिले रकमान्तर गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई नै दिन अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।

राज्यले चालू खर्चलाई कटौती गरी तत्काल पुँजीगत खर्च बढ्ने व्यवस्थाका लागि नीतिगत व्यवस्था अविलम्ब गर्नुपर्ने उनीहरूले माग गरे । 

यस्ता छन् महासङ्घले राखेका मागः  

nullnull


 

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

x