![करण र आश्माको तिहार गीतमा नारायण र अञ्जलीको अभिनय [भिडियो]](https://lktcdn2.prixacdn.net/media/hasera_bole_Jz7dQSJgt6.jpeg)
चर्चित रियलिटी सो नेपाल आइडलका विजेता करण परियार र गायिका आश्मा विश्वकर्माको तिहारको देउसी गीत सार्वजनिक भएको छ ।
मदन राईले शब्द र केशव विश्वकार्माको संगीत रहेको गीत राइनो ईन्टरटेन्मेनटले बजारमा ल्याएको हो ।
पूर्वेली शैलीको देउसी गीतमा नारायण लामा, रश्मी भट्ट, अन्जली शाह, विपी सिक्देलको मुख्य भूमिका रहेको छ।
भिडियो काण साउदले निर्देशन गरेका हुन् भने प्रासान्त मगरले कोरियोग्राफी गरेका हुन् ।
गीतको छायांकन केशव विश्वकर्मा आफैंले गरेका हुन् ।
भिडियो