×

NMB BANK
NIC ASIA

इलाम, २८ मंसिर– प्रतिनिधिसभातर्फ इलाममा ३.७ प्रतिशत मत बदर भएको छ । कुल दुईलाख चार हजार ४६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ एक लाख ३५ हजार ५२१ मत खसेको थियो । यहाँ पाँच हजार १८ मत बदर भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

क्षेत्र नं १ मा एक लाख एक हजार ६१ जना मतदाता रहेकोमा ६४ हजार ४७९ मत खसेको थियो । यहाँ दुई हजार ३६५ मत बदर भएको छ । क्षेत्र नं २ मा एक लाख दुई हजार ९८५ मतदाता रहेकोमा ७१ हजार ४२ मत खसेको थियो । यहाँ दुई हजार ६५३ मत बदर भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


प्रदेशसभातर्फको मतगणना कार्य जारी रहेकाले प्रदेशसभातर्फ के कति मत बदर भयो भन्ने यकिन तथ्यांक आइनसकेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए । 
गत स्थानीय तहको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा बदर मतको संख्यामा कमी आएको समेत उनले बताए । 


Advertisment
Nabil box
Kumari


स्थानीय तहको निर्वाचनमा इलाममा पाँच प्रतिशत मत बदर भएकोमा प्रतिनिधिसभातर्फ ३.७ प्रतिशत मात्र मत बदर भएको छ । निर्वाचनको मिति घोषणा भएको ८० दिनभित्र सबै काम सम्पन्न गरिसक्नुपर्ने भएकाले पनि व्यवस्थित रूपमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्दा बदर हुन पुगेको हो, उनले भने । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०७९

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ ।  छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जन...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x