![काठमाडौं टुँडिखेलमा घोडेजात्राको रौनक, सेनाको कौसल [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Ghodejatra_2082_11_3IV8Y6CLRJ.jpg)
काठमाडौं टुँडिखेलमा विभिन्न कार्यक्रम गरी घोडेजात्रा मनाइयो छ ।
घोडेजात्रा अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा वृहत् कार्यक्रम आयोजना गरेको थियो ।
सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत उपस्थित थिए ।
हरेक वर्ष चैत कृष्ण औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।
तस्वीरहरू:



















