
मुस्ताङको घरपझोङ ५ स्थित थकाली समुदायको बाक्लो बस्ती रहेको ऐतिहासिक गाउँ ठिनी गाउँ । यहाँका झन्डै एक सय बढी घरधुरीले कृषि र पशुपालन व्यवसाय अपनाउँदै आइरहेका छन् । यहाँ परम्परागत ढुङ्गा र माटोले बनेका पुराना घरहरूको सौन्दर्यताले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । तस्वीर : सुन्दरकुमार थकाली/रासस