![धमाधम भत्काउन थालियो बूढानीलकण्ठको देउवा निवास [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Deuwa_Niwas_Budhanilkantha_14_TeJDBi5lRc.jpg)
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनीका क्रममा आगजनी गरिएको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर धमाधम भत्काउन थालियो छ ।
प्रदर्शनीका क्रममा गरिएको आगजनीका कारण पूर्ण रूपमा क्षति पुगेको उक्त घर पुनर्निर्माणका लागि भत्काउन थालिएको हो ।
तस्वीरहरू :















