२७ जेठ २०८३, बुधबार

नेपाल र युएईबीचको टी-२० सिरिजको खेल हुँदै

बैशाख ५, २०८३
काठमाडौं
नेपाल र युएईबीचको टी-२० सिरिजको खेल हुँदै

 नेपाल र यूएईबीचको टी-२० सिरिजको खेल हुने भएको छ । उक्त खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट बिक्री खुला गरेको छ। 

 क्यानका अनुसार वैशाख ७ र ८ गते कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  'अण्डर लाइट्स' टी-२० सिरिजका खेलहरू हुने भएको हो ।

 टिकट डिजिटल वालेट 'खल्ती' एपमार्फत खरिद गर्न सकिनेछ।

salt training

कमेन्ट गर्नुहोस्