२६ जेठ २०८३, मंगलबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बैशाख १५, २०८३
काठमाडौं
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको हो । आज सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी मूल्य आज प्रतितोला १०० रुपैयाँ घटेको छ ।

सोमबार चाँदी ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्