२६ जेठ २०८३, मंगलबार

काठमाडौं र ललितपुरका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना पक्राउ

बैशाख २०, २०८३
काठमाडौं
काठमाडौं र ललितपुरका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना पक्राउ

प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका मसाज सेन्टरमा छापा मारेको छ ।​

काठमाडौंको ठमेल र बौद्ध तथा ललितपुरका विभिन्न स्थानमा सञ्चालित मसाज सेन्टरमा छापा मारेर प्रहरीले ​२५८ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा परेकामध्ये २४० जना महिला र १८ जना पुरुष रहेका छन्।

प्रहरीले ती स्थानहरूमा अवैध गतिविधि भइरहेको सूचनाका आधारमा छापा मारेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्