२६ जेठ २०८३, मंगलबार

एम्बुलेन्सबाट गाँजा बरामद, २ जना पक्राउ

बैशाख २३, २०८३
सुनसरी
एम्बुलेन्सबाट गाँजा बरामद, २ जना पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद भएको छ ।

गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र त्यसमा सवार २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्