२६ जेठ २०८३, मंगलबार

सार्वजनिक संस्थानको वर्गीकरण गरिने

बैशाख २८, २०८३
काठमाडौं
सार्वजनिक संस्थानको वर्गीकरण गरिने

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक संस्थानको वर्गीकरण गर्ने बताएका हुन् ।

उनका अनुसार सार्वजनिक संस्थानको वर्गीकरण, निजी क्षेत्रसँग सहकार्य र क्षमता बढाउने र गाभ्ने कार्य अगाडि बढाइने छ ।

salt training

कमेन्ट गर्नुहोस्