२६ जेठ २०८३, मंगलबार

अमेरिकाविरुद्ध नेपाललाई दोस्रो झट्का, कुशलपछि आसिफ शेख पनि आउट

जेठ ८, २०८३
काठमाडौं
अमेरिकाविरुद्ध नेपाललाई दोस्रो झट्का, कुशलपछि आसिफ शेख पनि आउट
फाइल फोटो

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

ओपनर आसिफ शेख ५७ बलमा ४३ रन बनाएर आउट भएका हुन् । यसअघि कुशल भुर्तेल ३९ बलमा २९ रन बनाएर आउट भएका थिए । 

यो समाचार तयार पार्दासम्म क्रिजमा इशान पाण्डे र कप्तान रोहित पौडेल छन् । 

१९ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर ८४ रन बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्