२६ जेठ २०८३, मंगलबार

कांग्रेसले बोलायो नीति, अनुसन्धान प्रतिष्ठानको बैठक, ४ वटा एजेन्डामा छलफल हुने

जेठ १०, २०८३
काठमाडौं
कांग्रेसले बोलायो नीति, अनुसन्धान प्रतिष्ठानको बैठक, ४ वटा एजेन्डामा छलफल हुने

नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ ।

कांग्रेसले यही जेठ १३ गते बुधबार दिउँसो १ बजे बस्ने गरी प्रतिष्ठानको तेस्रो बैठक आह्वान गरेको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकमा दोस्रो बैठकमा तय गरिएको उपसमिति संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने, थप उपसमिति संयोजकको जिम्मेवारी तय गर्ने, प्रदेश स्तरीय कार्यक्रमको समीक्षालगायतका विषयमा छलफल हुनेछ ।

null

salt training

कमेन्ट गर्नुहोस्