२६ जेठ २०८३, मंगलबार

नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

जेठ १८, २०८३
काठमाडौं
नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छिन् ।

धनकुटाकी कटुवाललाई पार्टी सभापति गगन थापाले सोमबार नेविसंघ अध्यक्षमा नियुक्त गरेका पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

दुलालका अनुसार उनलाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी दिइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्