असार २०, २०७९
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा कालोपत्रे गरिएको दुई महिना पनि राम्रोसँग नबित्दै भत्किन थालेको छ। सडक निर्माणका लागि ठेक्का लागेका सात वर्षपछि कालोपत्रे गरिएको सडक दुई म...
काठमाडाैं | माघ १५, २०७४
भक्तपुर, १५ माघ -राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ ।
रफ्त सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति नहुने स्पष्ट गर्नुभयो । एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु¥याएको आरोप उहाँले लगाउँदै भन्नुभयो, “एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो, आज पनि छ, यस्तो अवस्थामा वाम गठबन्धनको सरकारमा सहभागी हुने कुरै हुँदैन, संविधान संशोधन नभए हामी जुनसुकै कदम चाल्न बाध्य हुनेछौँ ।”
नेता महतोले भन्नुभयो, “प्रदेश नं २मा जनताले राजपा र फोरमलाई सरकार बनाउने ‘म्याण्डेट’ दिएकाले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुने छ ।” उहाँले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको जिकिर गर्दै नेपाली सञ्चारमाध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताउनुभयो ।
नेपालका नेताहरुले खोक्रो राष्ट्रवादका नाममा भारतलाई गाली मात्रै गर्ने गरेको बताउँदै उहाँले नेपालमा छिमेकी देशसँगको सम्बन्धका बारे दल र व्यक्तिपिच्छे नीति नभई राष्ट्रिय नीति निर्माण हुनुपर्नेमा जोड दिनुभयो । रासस
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा कालोपत्रे गरिएको दुई महिना पनि राम्रोसँग नबित्दै भत्किन थालेको छ। सडक निर्माणका लागि ठेक्का लागेका सात वर्षपछि कालोपत्रे गरिएको सडक दुई म...
रूपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक सोमवार पक्राउ परेका छन् । लुम्बिनी इलाका प्रहरी कार्यालयले भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेही हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ...
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता श्रमिकले २६ अस्पतालमा निःशुल्क उपचार पाउने भएका छन् । सोमवार कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह शुरू गरेको छ । यससँगै...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १७ व...
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या आरोपीलाई बचाउन प्रयास गरिएको भन्दै स्थानीयबासीले आन्दोलन थालेपछि सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ। हत्यामा संलग्न भनिएकाहरूलाई जोगाउ...
काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । दूतावासमा कार्यरत भारतीय सुरक्षागार्ड आफैंलाई गोली हानेको दूतावासले भनेकाे प्रहरी स्रोतले जनाएको छ । सुरक्षागार्ड ड्युटीमै ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...