×

NMB BANK
NIC ASIA

काठमाडौंका अस्पतालहरुमा प्रहरीको छापा, दर्जन बढी 'नक्कली डाक्टर' पक्राउ

माघ १५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं १५ माघ- प्रहरीले राजधानी काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न निजी अस्पतालमा कार्यरत नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नाफा कमाउन खोलिएका नेपालका विभिन्न अस्पतालबाट १५ जना डाक्टरलाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्च सहितको अनुगमन टोलीले १५ जना डाक्टरलाई सोमवार पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्ने विदेशी डाक्टर हुन् । धेरै चिनियाँ डाक्टर रहेको प्रहरी स्रोतले बतायो । 


Advertisment
Nabil box
Kumari

यसअघि विगतमा पनि प्रहरीले नेपालका नक्कली डाक्टरलाई पक्राउ गरी कारवाही गरेको थियो । नेपाल मेडिकल काउन्सिलबाट अनुमति नलिइ काम गरिरहेका केही डाक्टरलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको सीआईबीका प्रमुख डिआइजी पुष्कर कार्कीले जानकारी दिएका छन् ।

Vianet communication
Laxmi Bank

उपभोक्ता हित संरक्षण मञ्चको जाहेरीपछि प्रहरीले विभिन्न अस्पतालमा छापा हानेको थियो । काठमाडौंका अन्य अस्पतालमा पनि नक्कली डाक्टर हुन सक्ने आशंकामा छानविन जारी रहेको प्रहरीले बताएको छ ।

प्रहरीले नक्कली डाक्टरलाई काम लगाएका नक्कली अस्पतालका सञ्चालकलाई समेत नियन्त्रणमा लिएर छानविन शुरु गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x