×

NMB BANK
NIC ASIA

प्रतिवन्धित लागू औषध कारोवार गर्ने गिरोह पक्राउ

चैत १४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडा्रैं, १४ चैत– प्रतिवन्धित लागू पदार्थ कारोबार गर्ने गिरहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ठूलो परिणाममा लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ । 

Muktinath Bank

काठमाडौ जिल्ला भित्रिने नाकाहरुवाट  विभिन्न प्रकारका लागू पदार्थहरु भित्रिने र सो लागू पदार्थ काठमाडौंको विभिन्न स्थानमा लुकाई छिपाई वेच विखन गर्ने भन्ने गोप्य सुचना महानगरिय वृत्त कालीमाटीले पाएसँगै अनुसन्धान शुरु गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धानका क्रममा बल्खु पुल नजिक सन्तोष सापकोटालाई शंका लागि चेकजाँच गर्दा डाईजोल्याप १ नोर्फिन १ फेनालगन १ फेला परेको र उनले दिएको सूचनाको आधारमा भक्तपुर गठ्ठाघरमा बिकल शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनको कोठामा छापामार्दा नोफिन १४०० एम्पुल , डाईजेल्याव १४०० एम्पुल, फिनालगन १४०० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

अनुसन्धानका क्रममा मकवानपुर हेटौडा घइ भइ हाल काठमाडौं वल्खुमा बस्ने सन्तोष सापकोटा, सिन्धुली दुम्जाघर भई  हाल भक्तपुर गठ्ठाघर वस्ने वर्ष २१ को शुशिला विसिङखे, काभ्रे दाप्चा घर भई हाल त्रिपुरेश्वर वस्ने वर्ष २० कि आषिका विसिङखे, त्रिपुरेश्वर घर भई हाल भक्तपुर गठ्ठाघर वस्ने निज विक शाहीको श्रीमती वर्ष २३को उर्मिला विसिङखे शाहीलाई नियन्त्रणमा लिइ अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x