×

NMB BANK
NIC ASIA

दक्षिण र उत्तर कोरियाका राष्ट्रप्रमुखको भेटवार्ता अप्रिल २७ मा

चैत १५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १५ चैत — दक्षिण र उत्तर कोरियाले दुई राष्ट्रप्रमुखबीचको भेटवार्ताको मिति निर्धारण गरेका छन् । यो ऐतिहासिक वार्ता अप्रिल २७ मा हुनेछ । 

यो वार्ता दक्षिण कोरियाको राजधानी सउलभन्दा ५३ किलोमिटर उत्तरमा रहेको पान्मुनजोम गाउँस्थित निःशस्त्रीकृत क्षेत्रमा हुनेछ । 

उत्तर कोरियाका नेता किम जोङ–उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन युद्धविराम गाउँस्थित शान्तिगृहमा भेट्ने दक्षिणको समाचार संस्था योन्हापले जनायो । यी दुर्लभ वार्ताका लागि समय र स्थान बिहीवार उच्चस्तरीय अधिकारीहरूसँगको सम्झौतापछि सार्वजनिक गरिएको थियो । 

दुई देशबीच इतिहासमा यो तेस्रो वार्ता हो । पहिलेका दुई वार्ता सन् २००० र २००७ मा भएका थिए र तिनमा राजनीतिक तथा आर्थिक एजेन्डा समावेश थिए । 

दुई कोरियाका प्रतिनिधिहरूले अप्रिल ४ मा भेट गरेर आगामी उच्चस्तरीय वार्ताका बारेमा विस्तृत विवरणमा चर्चा गर्नेछन् । 

किमले चीनमा गरेको गोप्य भ्रमणपछि यो सम्मेलनको खबर आएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा किम अनौपचारिक रूपमा चीनको चारदिने भ्रमण पूरा गरेर स्वदेश फर्किसकेका छन् ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x