×

NMB BANK
NIC ASIA

लोकान्तर स्टुडियोमा विष्णु रिमाल

वैशाख १ गते सरकारले विशेष घोषणा गर्छ : मुख्य सल्लाहकार रिमाल [भिडियो अन्तर्वार्ता]

चैत १९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १९ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले आउँदो वैशाख १ गते सरकारले विकास, समृद्धि र सामाजिक परिवर्तनका सन्दर्भमा महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् । त्यस्तो घोषणा ऐतिहासिक र दीर्घकालीन महत्त्वको हुने उनको भनाइ छ ।

Muktinath Bank

लोकान्तर डट्कमको भिडियो प्रस्तुति 'लोकान्तर शो'मा विमल गौतमसँग कुरा गर्दै रिमालले कर्णाली क्षेत्रमा अवस्थित पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिने राराबाट प्रधानमन्त्री ओलीले  दीर्घकालीन महत्त्व बोकेका केही योजना घोषणा गर्ने दाबी गरे । ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउने सबै कुरा प्रधानमन्त्रीको उक्त घोषणमा समेट्न सम्भव र उचित हुने छैन तर वैशाख १ गतेकै घोषणाबाट सरकारले मुलुकमा गर्न खोजेका आर्थिक समृद्धिको खाका झल्कने योजना सार्वजनिक हुनेछन्,’ रिमालले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाहिर प्रचार गरिएजस्तो प्रधानमन्त्री ओलीलाई चीन र भारतबाट एकै मिति र समयमा भ्रमणको निम्तो नआएको रिमालले स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

‘एउटै मितिमा दुवै छिमेकबाट भ्रमणको निम्तोे आएको र ओलीले भारत भ्रमणलाई पहिलो रोजाइमा पारेको भन्ने खबरमा सत्यता छैन,’ रिमालले भने, ‘चीनबाट पनि भ्रमणको निम्तो आएको छ तर मिति तोकेर आएको छैन । भारत भ्रमणपछि चीनको भ्रमण हुन्छ ।’

Vianet communication
Laxmi Bank

हेर्नुहोस्, रिमालसँगको विस्तृत भिडियो अन्तर्वार्ता :
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x