भारतीय रेल काठमाडौं जोड्ने सहमति भयो : मोदी

दिलिप भुसाल
दिलिप भुसाल

भुसाल लोकान्तर डटकमका दिल्ली प्रतिनिधि हुन् ।

नयाँ दिल्ली २४ चैत- भारत काठमाडौंसम्म रेलवे लाइन विस्तार गर्न सहमत भएको छ ।

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिवार भएको वार्तामा रेलवे लाइन काठमाडौंसम्म विस्तार गर्ने सहमति भएको हो । 


Advertisement

एक्लाएक्लै र प्रतिनिधिमण्डल स्तरमा भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले काठमाडौंदेखि भारतसम्म रेल विस्तार गर्ने सहमति भएको बताएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री केपी ओलीले पनि यस्तो सहमतिबारे उल्लेख गरे ।


Advertisement

विगतमा पनि भारतले काठमाडौंसम्म रेल्वे लाइन जोड्ने आश्वासन दिँदै आएको थियो ।

दिलिप भुसाल
दिलिप भुसाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्