पुस १६, २०७५
काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आइसकेपछि नेपालमा भयाभह समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो । नेपालमा उत्पादित विद्युत् मात्र नभई भारतबाट आयात गरिएको विद्युत् वितरणको सही ...
साउन ३१, २०७५
काठमाडौं – संघीय प्रणलीमा गएपछि अहिले मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् ।
सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिए पनि पछिल्लो समय जनतामा तीव्र असन्तुष्टि छ । स्थानीय तहको चुनाव सम्पन्न भएको झन्डै एक वर्ष बितिसके पनि जनआकांक्षा अनुरूप काम भने भएको देखिँदैन ।
पछिल्लो समय स्थानीय तहदेखि केन्द्रसम्म मनोमानी ढंगले कर लगाउँदा जनतामा आक्रोश छ । अर्थतन्त्रको महत्त्वपूर्ण आयस्रोतका रूपमा लिइने करको मापदण्ड पनि केन्द्र सरकारले बनाउन नसक्दा स्थानीय तहले मनोमानी ढंगले कर असुलिरहेको अवस्था छ । करका विषयमा सामाजिक सञ्जालदेखि चिया गफसम्ममा सरकारको आलोचना सुन्न सकिन्छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको वर्तमान सरकार आफैं संघीयता असफल गराउन उद्धत रहेको पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी बताउँछन् ।
उनले अर्थतन्त्रको अहिलेको अवस्थालाई ‘हिलोमा गाडिएको मान्छे’को संज्ञा समेत दिएका छन् । अहिलेको स्थितिबाट मुलुकलाई माथि उठाउन सरकार तत्काल सचेत हुनुपर्ने उनको सुझाव छ ।
मुलुकको अर्थतन्त्रको वर्तमान स्थिति, सरकारका कामकारवाही र करका सम्बन्धमा पछिल्लो समय चलिरहेको बहसका विषयमा पूर्व अर्थमन्त्री एवं एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग मनीषा अवस्थीले कुराकानी गरेकी छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आइसकेपछि नेपालमा भयाभह समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो । नेपालमा उत्पादित विद्युत् मात्र नभई भारतबाट आयात गरिएको विद्युत् वितरणको सही ...
काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्यो । काठम...
काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वर...
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज साउन १० गते १ वर्ष पुग्दा पनि प्रहरीले हालसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । २०७५ साउन ११ गते बिहान साढे ९ बजे कञ्चनपुरको ...
काठमाडौं – प्रगतिशील विचार लेखनमा खगेन्द्र संग्रौला परिचित नाम हो । सरकारका कार्यशैलीविरुद्ध उनी सधै आलोचनात्मक लेख्छन् । सत्ताविरुद्ध जहिले पनि आलोचनात्मक हुने संग्रौलाको लेखनशैली, सरकारका पछिल्ला गतिविध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...