×

Dabur
Nic Asia
Marvel

बलिउडको प्रसिद्ध आरके स्टुडियो बेचिने, ‘मुटुमाथि ढुंगा राखी बेच्नुपर्‍या छ’

काठमाडाैं | भदौ ११, २०७५

TVS INSIDE

काठमाडौं — बलिउडका प्रसिद्ध अभिनेता राज कपूरले बनाएका आरके स्टुडियोलाई बेच्ने निर्णय कपूर परिवारले गरेको छ । सत्तरी वर्ष पुरानो ऐतिहासिक स्टुडियो बिक्ने भएको हो ।

अनेकौं क्लासिक फिल्महरू यही स्टुडियोमा बनेका थिए ।

स्टुडियोमा अघिल्लो वर्ष भयानक आगो लागेको थियो र त्यसको ठूलो भाग नष्ट भएको थियो । आम्दानी घट्ने, खर्च बढ्ने र स्याहार गर्न गाह्रो हुने देखेर कपूर परिवारले बेच्ने फैसला लिएको हो । 

परिवारका तर्फबाट ऋषि कपूरले भने, ‘कपूर परिवार यो निर्णय लिनुपर्दा भावुक भएको छ । मुटुमाथि ढुंगा राखेर स्टुडियो बेच्नुपर्‍या छ । स्टुडियोप्रति हाम्रो विशेष लगाव छ तर आगामी पुस्तालाई यसको मतलब छैन ।’

रणधीर कपूरले पनि स्टुडियो बिक्रीमा रहेको पुष्टि गरे ।

आरके स्टुडियोको ब्यानरमा बरसात, आग, आवारा, जिस देश में गंगा बहती है, मेरा नाम जोकर, बबी, राम तेरी गंगा मैली र सत्यम् शिवम् सुन्दरम् जस्ता राम्रा फिल्म बनेका थिए ।

एजेन्सी

morang Auto yamaha

Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १८, २०७९

फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत शनिबार दर्शकमाझ ल्याइएको छ । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुदैछ ।  निमेष प्रधान लिखित ...

असार १६, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डको २२औं वार्षिकोत्सवको अवसरमा बिहीवार आयोजित का...

असार २०, २०७९

बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कियारा आडवाणी स्टारर ‘जुग जुग जियो’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।  विश्वभर यस चलचित्रले १ सय करोडको आँकडा पार गरेको बताइएको छ ।  चल...

असार १६, २०७९

एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल केही दिनदेखि नेपालमा छिन् । झण्डै ८ वर्षपछि यसै साता छोरीसहित नेपाल आएकी उनी बुधवार अभिनेता किरण केसीको जन्मदिन समारोहमा उपस्थित भइन् ।  त्यहाँ उनले अहिलेको च...

असार १४, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्...

असार १५, २०७९

रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेब सिरिज 'आरती' अहिले रौतहटको गर्मीमा धमाधम छायाँकन भइरहेको छ। आरतीमा आशिष कुमार दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहेको छ भने नितेश घतान...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x