असार १८, २०७९
फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत शनिबार दर्शकमाझ ल्याइएको छ । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुदैछ । निमेष प्रधान लिखित ...
काठमाडाैं | भदौ ११, २०७५
काठमाडौं — बलिउडका प्रसिद्ध अभिनेता राज कपूरले बनाएका आरके स्टुडियोलाई बेच्ने निर्णय कपूर परिवारले गरेको छ । सत्तरी वर्ष पुरानो ऐतिहासिक स्टुडियो बिक्ने भएको हो ।
अनेकौं क्लासिक फिल्महरू यही स्टुडियोमा बनेका थिए ।
स्टुडियोमा अघिल्लो वर्ष भयानक आगो लागेको थियो र त्यसको ठूलो भाग नष्ट भएको थियो । आम्दानी घट्ने, खर्च बढ्ने र स्याहार गर्न गाह्रो हुने देखेर कपूर परिवारले बेच्ने फैसला लिएको हो ।
परिवारका तर्फबाट ऋषि कपूरले भने, ‘कपूर परिवार यो निर्णय लिनुपर्दा भावुक भएको छ । मुटुमाथि ढुंगा राखेर स्टुडियो बेच्नुपर्या छ । स्टुडियोप्रति हाम्रो विशेष लगाव छ तर आगामी पुस्तालाई यसको मतलब छैन ।’
रणधीर कपूरले पनि स्टुडियो बिक्रीमा रहेको पुष्टि गरे ।
आरके स्टुडियोको ब्यानरमा बरसात, आग, आवारा, जिस देश में गंगा बहती है, मेरा नाम जोकर, बबी, राम तेरी गंगा मैली र सत्यम् शिवम् सुन्दरम् जस्ता राम्रा फिल्म बनेका थिए ।
एजेन्सी
फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत शनिबार दर्शकमाझ ल्याइएको छ । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुदैछ । निमेष प्रधान लिखित ...
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डको २२औं वार्षिकोत्सवको अवसरमा बिहीवार आयोजित का...
बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कियारा आडवाणी स्टारर ‘जुग जुग जियो’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । विश्वभर यस चलचित्रले १ सय करोडको आँकडा पार गरेको बताइएको छ । चल...
एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल केही दिनदेखि नेपालमा छिन् । झण्डै ८ वर्षपछि यसै साता छोरीसहित नेपाल आएकी उनी बुधवार अभिनेता किरण केसीको जन्मदिन समारोहमा उपस्थित भइन् । त्यहाँ उनले अहिलेको च...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्...
रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेब सिरिज 'आरती' अहिले रौतहटको गर्मीमा धमाधम छायाँकन भइरहेको छ। आरतीमा आशिष कुमार दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहेको छ भने नितेश घतान...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...