पुस २, २०८०
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
काठमाडौं– चर्चित संगीतकार अर्जुन पोखरेल शनिबार एकल साँझमा गुञ्जिएका छन् ।
संगीत क्षेत्रमा व्यवसायिक रुपमा आवद्ध भएको करिव एक दशक लामो सांगीतिक यात्रापछि विन्दवासिनी फाउन्डेशनको आयोजनामा शनिबार राष्ट्रिय नाचघरमा आयोजित ‘विन्ध्बासिनी संगीत साँझ’मा पोखरेल गुञ्जिएका हुन । एकल साँझमा पोखरेलका साथमा चर्चीत गायक–गायिकाहरु, अञ्जु पन्त, सुगम पोखरेल, मञ्जु पौडेल, सुरेश लामा, सन्तोष लामा, स्वेच्छा ठकुरी, दुर्गा खरेल, निशान भट्टराईले चर्चित गीत गाएका थिए ।
कार्यक्रममा गायिका अञ्जु पन्त र सुगम पोखरेलले ‘तिमि रोएको पल’, ‘म यस्तो गीत गाँउछु’, ‘भन्छु आज’ लगायतका गीत प्रस्तुत गरेका थिए ।
लामो व्यवसायिक संगीत यात्रापछिको भव्य सांगीतिक माहोलमा आफ्ना प्रस्तुतीहरु प्रस्तुत गर्न पाउँनु आफ्ना लागि ठूलो अवसर रहेको संगीतकार पोखरेलले बताए । प्रेम कथानक चलचित्रहरुमा उत्कृष्ट पाश्र्व संगीत पस्कदै आएका पोखरेलका दजनौं चर्चित गीत संगीतहरु नेपाली बजारमा संग्रहीत छन् ।
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...