×

NMB BANK
NIC ASIA

भारतीय रियालिटी शोका जजले भने– मेनुकाको गायनमा कमेन्ट गर्ने औकात छैन

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएकी मेनुका पौडेल फेरि एकपटक चर्चामा रहेकी छिन् । 

Sagarmatha Cement
Muktinath Bank

दृष्टिविहीन पौडेलले नेपाल आइडलमा आफ्नो दमदार प्रस्तुति दिएकी थिइन् तर दर्शकको भोटको कमी कारण उनी टप टेनबाट बाहिरिएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले फेरि उनी भारतीय टेलिभिजन जी टिभीमा प्रशारण हुने रियालिटी शो सारेगामापामा उत्कृष्ट गायन पस्कदा नेपाल मात्र होइन भारतमा पनि यसको चर्चा भएको छ । 


Advertisment
Nabil box
Kumari

सारेगामापाको अडिसन राउण्डबाट छानिएकी छिन् । शनिवार राति टेलिभिजनबाट प्रसारण भएको उक्त शोमा मेनुकाको प्रस्तुतीले जज र जुरी मेम्बरहरुको आखा रसाएका थिए । 

Vianet communication
Laxmi Bank

लता मंगेशकरको आवाजको गीत ‘जाने क्या बात है..’ गाउँदा शोमा उपस्थित जजले आँशु झारेका थिए । 

उनले गीत गाइसक्दा सबै उभिएर उनको प्रशंसा गरिरहेका थिए । 

जज रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको प्रशंसा गरेका थिए । 

उनको गायनमा जजहरुले आशुमात्र बगाएनन् मुक्त कण्ठले प्रशंसा गरेका थिए । त्यसक्रममा मेनुका भावुक बनेकी थिइन् । गायन माथि प्रतिक्रिया जनाउँदै संगीतकार शेखरले आफूले मेनुकाको गायनमा जज गर्ने आफ्नो कुनै औकात नभएको बताए । उनले भने ‘म यति धेरै क्वालिफाइड छैन ।’

गायनमा लिएको हर्कतका कारण आफूहरु मेनुकाको फ्यान भएको जजहरुले बताएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x