मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
‘तपाईं मुम्बई आइरहनु भएको छ, तपाईं मुम्बई आइरहनु भएको छ ।’ सोनी टिभीमा आइरहेको इन्डियन आइडलका जज अनु मलिकको यो बाक्यांश अव तपाईले सुन्न पाउनुहुने छैन ।
अनु मलिक अब इन्डिन आइडलमा देखिने छैनन् ।
ह्यासट्याग मी टू अभियान मा अनु मलिकमाथि गायिका सोना महापात्रा तथा श्वेता पण्डितले यौन उत्पीडनको आरोप लगाएका छन् ।
यस आरोपपछि सोनी टिभीले एक विज्ञप्ति जारी गर्दै अनु मलिक अब इन्डियन आइडलमा नरहने जानकारी दिएको हो ।
‘अनु मलिक अब इन्डियन आइडलको जूरीमा छैनन् । तर शो पहिलेको जस्तै चलिरहने छ । हामी शोमा भारतीय संगीतका ठूलठूला हस्तीलाई बोलाउने छौं । उनीहरुले विशाल र नेहासँग मिलेर इन्डियन आइडल १० को प्रतभिाशाली प्रतियोगीलाई जज गर्नेछन् ’ विज्ञप्तिमा भनिएको छ ।
समाचार एजेन्सी पीटीआइका अनुसार अनु मलिकले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले इन्डियन आइडलबाट ब्रेक लिने फैसला गरेको छु किनकी मैले आफ्नो काममा ध्यान दिन सकिरहेको छैन, च्यान मेरो यो भनाइमा सहमत छ ।’
अनु मलिक इण्डियन आइडलसँग २००४ देखि सँगै थिए ।
ह्यासट्याग मी टू महिलामाथि भएको यौन उत्पीडनको समस्या सार्वजनिक गर्ने अभियान बनेको छ । यस अभियानका क्रममा गायिका श्वेता पंडितले आफ्नो अनुभव ट्वीटमा शेयर गरेकी थिइन् ।
श्वेताले लेखेकी थिइन्,‘सनु २००० मा मोहब्बत फिल्मबाट मरो करियरको पनि शुरुवात भयो । म राम्रो गीतको खोजिमा थिए । त्यस सयम मलाई अनु मलिकको मेनेजरले फोन गरे । २००१ मा मलाई अधेरीको एम्पायर स्टूडियोमा बलाइयो । म अरु गायक जस्तै जोशमा थिए । एक क्याविनमा म र अनु मलिक थियो । अनुले विना संगीत मलाई एक गीत गाउन भने, गीत सुनेर अनुले भने , म तिमीलाई एक गीत दिनेछु त्यसअघि तिमीले मलाई किस गर्नुपर्छ । यो भनेर अनु हासिरहेका थिए । जतिबेला म मात्र १५ वर्षकी थिए ।’
सोना महापात्राले पनि अनु मलिक माथि गम्भीर आरोप लगाएकी थिइन् ।
यौन उत्पीडनको आरोपको बारेमा अनु मलिकको वकिलले यसको सफाइ पेश गरेका छन् ।
उनका अनुसार अनु मलिक माथिज लगाइएको आरोप झुठो र कपोकल्पित छ । अनु मलिक मी टू अभियानको सम्मान गर्छन् तर यस अभियानका क्रममा कसैको चरित्र हनन गर्नु गलत हो ।
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...