×

NMB BANK
NIC ASIA

पदाधिकारीविहीन बन्यो संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, घाम तापेर दिन काट्दै कर्मचारी

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अहिले पदाधिकारीविहीन बनेको छ । 

Sagarmatha Cement
Muktinath Bank

गत भदौदेखि प्रज्ञा प्रतिष्ठान पदाधिकारी बिहीन भएको हो । सरकारले पदाधिकारी नियुक्ति नगर्दा अहिले प्रतिष्ठानका कर्मचारीहरु घाम तापेर दिन विताइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघिका पदाधिकारीको चार वर्षे कार्यकाल भदौं १९ गते सकिएको थियो । 


Advertisment
Nabil box
Kumari

नयाँ पदाधिकारी सरकारले नियुक्त नगर्दा नाट्य प्रज्ञा प्रतिष्ठान नेतृत्व विहीन भएको हो ।

Vianet communication
Laxmi Bank

दैनिक कामहरु हुन सकिरहेका छैनन् भने भएका कर्मचारीहरु घाम तापेर दिन कटाउन बाध्य छन् । 

स्रष्टाहरुको सम्मान, प्रोत्साहन तथा सम्बद्र्धनमा काम गर्दै आएको प्रतिष्ठान पदाधिकारी बिहीन बन्नु गम्भिर विषय भएको बताउँछिन् प्रतिष्ठानकी पूर्व परिषद सदस्य एवं अभिनेत्री मिथिला शर्मा ।  भन्छिन्, ‘यति धेरै समयसम्म अलमलिनु राष्ट्रसँग कुनै पनि भिजन नभएजस्तो देखियो ।’ 

उनी पदाधिकारी परिपूर्ति हुन नसक्दा यस अघिका प्राज्ञहरुले शुरु गरेको काम पनि रोकिएको बताउँछिन् । 

‘हाम्रो क्षेत्रलाई हुनुपर्ने योगदान, संरक्षण नै हुँदैन नि ! ʼउनले लोकान्तरसँग भनिन् ‘सरकारले छिटोभन्दा छिटो पदाधिकारी नियुक्ति गर्नुपर्छ ।’

पूर्व कार्यवाहक सदस्यसचिव रमेशरञ्जन झा पनि लामो समयसम्म प्रतिष्ठान पदाधिकारी बिहीन बन्नु सरकारको ठूलो कमजोरी भएको बताउँछन् । ‘पदाधिकारी नभएपछि तलब खुवाउने भन्दा अरु काम भएको छैन्’ झाले लोकान्तरसँग भने । 

यति लामो समयसम्म पदाधिकारी बिहीन भएको प्रतिष्ठानमा पदाधिकारी चयन गर्न सरकारले तत्काल प्रभावकारी कदमचाल्नुपर्ने उनी बताउँछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x