जागिरको खोजीमा हुनुहुन्छ ? यी हुन् आवेदन दिने ठाउँ (सूचनासहित)

काठमाडौं - विभिन्न गैरसरकारी संस्थाले विभिन्न पदमा दर्खास्त आह्वान गरेका छन् । युनाइटेड मिसन टु नेपाल, अद्रा नेपाल र वल्र्ड भिजन इन्टरनेश्नल नेपालले विभिन्न पदमा आवेदन माग गरेका हुन् ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


Advertisement


 

कमेन्ट गर्नुहोस्