प्राइम कमिर्सियल बैंकमा जागिर खुल्यो

काठमाडौं– राष्ट्रबैंकबाट क बर्गको मान्यता प्राप्त प्राइम कमर्सियल बैंकले विभिन्न ९ पदमा कर्मचारी मागेको छ । 
बैंकले रिस्क मेनेजमेन्ट, ब्रान्च मेनेजर, अफिसर लेभल, चार्टड एकाउन्टेन्ट, सुपरभाइजर, आईटी सहयोगीलगायतका पदमा कर्मचारी माग गरेको हो । 


 


Advertisement

 

कमेन्ट गर्नुहोस्