मंसिर ९, २०८०
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
काठमाडौं- संगीतको क्षेत्रमा संघर्षरत मध्येको एउटा नाम हो, बसन्त विश्वकर्मा ।
आधा दर्जन बढी गीत बजारमा ल्याईसकेका बसन्त नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन् । बसन्तको शब्द, संगीत र स्वरमा ‘कुखुराको भाले’बोलको रोईला गीत बजारमा आएको हो । आशिष अविरलको म्यूजिक एरेञ्ज रहेको गीतमा बसन्तका साथमा प्रिती आले, राजु ढकाल र कला लम्सालको स्वर समावेश गरिएको छ । गीतको भिडियोमा पनि बसन्त, प्रिती, राजुका साथमा सविता आलेलाई देख्न सकिन्छ । भिडियोलाई बसन्त स्वयंमले नै निर्देशन गरेका हुन् ।
बसन्तले गीतमा तनहुँका कलाकारहरुसंग सहकार्य गरेका हुन् । ‘प्रिती आले, राजु ढकाल, कला लम्साल, सविता आले तनहुँकै हुनुहुन्छ’ बसन्त भन्छन् –‘आफ्नै जिल्लाका अग्रह कलाकारहरुसंग सहकार्य गर्न पाउँदा पनि खुसी छु ।’
२४ मिनेट लामो गीतलाई बसन्त सन्देशमूलक पनि भन्छन् ।
‘जातिय भेदभाव, गरिबीको पीडा, सपना पूरा गर्न गर्ने संघर्ष आदीलाई रमाइलो तरिकाले उठाएका छौं’ बसन्तले भने, – ‘भिडियोमा रमाईलो, सेन्टिमेन्टल सबै समावेश छ ।’
करण चैसिरको छायाँकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् गीतको भिडियोः
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...