×

NMB BANK
NIC ASIA

‘किन किन’ बोलको गीत रिलिज, भद्रगोलका ‘काकु’ किन पुगे वृद्धाआश्रम ?

चैत १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं। गायक सोनाहाङ राईको स्वर रहेको नयाँ गीत ‘किन किन’ सार्वजनिक गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

शनिबार युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा छोराले आफ्नो श्रीमतीको कुरा सुनेर आफ्नो आमा बाबुलाई बृद्धाआश्रमसम्म पुर्याएको देखाइएको छ ।


Advertisment
Nabil box
Kumari

शान थापाले भिडियोको निर्देशन गरेका हुन् । उनले अहिले नेपालमा भइरहेको वास्तविक कथालाई भिडियोमा उतार्ने प्रयास गरिएको बताए । उनि भन्छन् –‘यस्तो कथा अहिले नेपालमा प्रसस्तै पाइन्छ । हामीले त्यसैलाई भिडियोमा उतारेका छौँ ।’

Vianet communication
Laxmi Bank

सार्वजनिक भिडियोमा दिपक आचार्य (काकु), सुनिता श्रेष्ठ, सिर्जना जिसी, दिप्सन लुइँटेलको अभिनय रहेको छ । दिप्सन संचार क्षेत्रमा सक्रिय छन् । 

भिडियोमा बाल कलाकारको रुपमा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन् । राजिव समर सहायक निर्देशक रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

त्यस्तै गायक सोनाहाङ राई आफू गीतबाट निकै आशावादी रहेको बताउँछन् । उनले भने, ‘गीतले अहिलेको समसामयिक कुराहरुलाई उठाएको छ । गीत अनुसारको भिडियो पनि राम्रो बनेको छ । गीतबाट धेरै आशावादी छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x