आँधीले उजाड बनाएको बस्तीमा जे देखियो ... [भिडियो रिपोर्ट]

विमल गौतम
विमल गौतम

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय गौतम लोकान्तर डट्कमका सम्पादक हुन् ।

बारा -आइतवार साँझको हावाहुरीले उजाड बनाएका बारा र पर्साका विभिन्न बस्तीहरूमा अझै जनजीवन सामान्य बन्न सकेको छैन ।

अधिकांश पीडित खुल्ला आकाशमुनि नै छन् । राहत सामग्री त पुगेको छ, तर त्यसको वितरणमा समन्वयको अभाव टड्कारो रूपमा देखिएको छ ।


Advertisement

लोकान्तर डटकमले घटनाको तेस्रो दिन मंगलवार घटनास्थलमा पुगेर स्थलगत रिपोर्टिङ गरेको थियो ।

हेर्नुहोस्, भिडियो रिपोर्ट :


Advertisement

कमेन्ट गर्नुहोस्