सुनिलको 'कोशेली' सार्वजनिक [भिडियोसहित]

काठमाडौं- गायक सुनिल गिरीको नयाँ गीत 'कोशेली' सार्वजनिक भएको छ ।

गिरीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा सुनिल र पुनम मिश्रको स्वर रहेको छ ।


Advertisement

गायक स्वयम् गिरीको शब्द संगीत रहेको गीतको भिडियोमा अन्जली मगरले अभिनयमा साथ दिएकी छन् ।

भिडियोलाई सर्जन थापा मगरले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस् : 

 

कमेन्ट गर्नुहोस्