फोरम र नयाँशक्ति एकीकरण गर्ने सहमति, वैशाख २३ गते 'समाजवादी पार्टी नेपाल' घोषणा

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

जनकपुरधाम – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ ।

फोरमका अध्यक्ष यादव र नयाँशक्तिका संयोजक भट्टराईले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणको सहमति भएको जनाएका छन् ।


Advertisement

दुवै पार्टीबीच आगामी वैशाख २३ गते काठमाडौंमा एकता घोषणा हुने जनाइएको छ । उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी छन् भने डा. बाबुराम भट्टराई सरकारका आलोचक मानिन्छन् । ।

हेर्नुस् यस्तो छ विज्ञप्ति :-

कमेन्ट गर्नुहोस्