×

NMB BANK
NIC ASIA

नम्रता भन्छिन् – ‘जाइरा’ बन्न जिम धाएँ, मार्सल आर्ट सिकेँ

जेठ २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठको नयाँ चलचित्र ‘जाइरा’ भदौं ६ गतेबाट प्रदर्शनमा आउँदैछ । मार्सल आर्टिष्टको बदलाको कथामा निर्मित चलचित्रमा नम्रता मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत छिन् । चलचित्रको कथा उनकै वरिपरी घुमेको छ ।

Muktinath Bank

नम्रता यो चलचित्रमा आफूले धेरै मेहनत गरेको बताउँछिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार चलचित्रको टिजर रिलिज कार्यक्रममा नम्रताले भनिन् –‘जीवनमा कहिल्यै जिम नगएकी म जिम गएँ, ७/८ महिना मार्सल आर्ट सिकेँ ।’


Advertisment
Nabil box
Kumari

उनले शारीरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन कपाल काटेको बताइन् ।  नम्रता वर्षमा एउटा मात्र चलचित्रमा अभिनय गर्छिन् । कार्यक्रममा नम्रताले आफू कथा पढदा त्यसमा आफूलाई महशुस गरेमात्र चलचित्र खेल्ने बताइन् । ‘मैले कुनै पनि चलचित्र पढ्दा आफूलाई अभिनय गरेको देखेँ भने मात्र काम गर्छु’ नम्रताले भनिन् । 

Vianet communication
Laxmi Bank

एउटा कलाकारले क्यारेक्टर गर्न सक्छु भन्ने कन्फिडेन्ट भएपछि मात्र चलचित्र खेल्नुपर्ने नम्रता बताउँछिन् ।  

‘जाइरा’लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रताका साथमा अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठसहित नव–कलाकारहरु सिर्जना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगर लगायतको अभिनय छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x