कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं- यो ६ महिने कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरूलाई टाटा गाडी सम्बन्धी तालिम दिएर विभिन्न टेक्नोलोजीको बारेमा परिचित गराइएको थियो ।
सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रा लिको सहकार्यमा स्कील अप तालिम कार्यक्रम सम्पन्न भएको हो । यस कार्यक्रम सिप्रदिको विभिन्न च्यानल पार्टनरहरू (आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज, आकस्मिक मर्मत सेवाबाट सिफारिस गरिएका प्रशिक्षार्थीको लागि गरिएको ६ महिने तालिम कार्यक्रम हो । यस कार्यक्रमको उद्देश्य दक्ष र तालिम प्राप्त प्राविधिकहरू सिप्रदीको च्यानल पार्टनरमा गइ काम गरुन् जसले गर्दा नयाँ प्रविधि आएता पनि उनीहरुले सजिलो र छिटो छरितो कार्य गर्न सकून् भन्ने हो ।
यस तालिममा विभिन्न जिल्ला डडेल्धुरा, रामेछाप, धादिङ, दोलखा, बारा, आदिका प्रशिक्षार्थीहरूले भाग लिएका थिए । यसमा प्रशिक्षार्थीहरूको छनोट लिखित परीक्षा र इन्टरभ्युबाट भएको थियो भने सहभागी प्रशिक्षार्थीहरूको न्यूनतम शैक्षिक योग्यता एसएलसी/एसईई पास रहेको थियो ।
यस वर्षको स्कील अप तालिम कार्यक्रम डिसेम्बर २, २०१८ देखि मे ३१, २०१९ सम्म चलेको थियो । शुरूका ४५ दिन प्रशिक्षार्थीहरुलाई सिप्रदीको तालिम केन्द्रमा टाटा गाडीका विभिन्न टेक्नोलोजिको बारेमाTheoretica तथा Practical कक्षा सञ्चालन भयो भने त्यसपछि सिप्रदीकै विभिन्न वर्कशपमा अन द जब तालिमको लागि पठाइयो । तालिम सकेपछि प्रशिक्षार्थीहरूको लिखित परीक्षा र प्राक्टिकल परीक्षा पनि लिइएको थियो, जसमा सम्पूर्ण प्रशिक्षार्थीहरू उत्तीर्ण भएका थिए ।
तालिम पश्चात प्रशिक्षार्थीहरूले आफूलाई सिफारिश गरिदिएको च्यानल पार्टनरको वर्कशपमा कार्य गर्नेछन् ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...