लोकसेवा आयोगले निकाल्यो नायव सुब्बाको नतिजा (सूचनासहित)

काठमाडौं– लोकसेवा आयोगले नायव सुब्बा वा सो सरहको पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । 
आयोगले उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ । आयोगले अन्तर्वार्तामा सहभागि हुँदा पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्र, दरखास्त फारामको प्रथम र तृतीय पाना भरी प्रवेशपत्रसहित एकघण्टा अघि नै अन्तर्वार्ता स्थलमा  उपस्थित हुन सूचित गरेको छ । 
थप विवरण सूचनामा हेर्नुहोस्ः


Advertisement

कमेन्ट गर्नुहोस्