कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडौं – फ्रान्समा उखुम गर्मी भएर लू चलिरहँदा त्यसबाट बच्नका लागि समुद्रमा हाम्फाल्ने तीनजनाको चिसो लागेर मृत्यु भएको छ ।
सोमवार मार्सेलान प्लागे समुद्रीतटमा ७० वर्षीय एक व्यक्तिको हृदयघातबाट निधन भयो । त्यही दिन देशभरि तातोका विषयमा चेतावनी जारी गरिएको थियो ।
अन्य दुई व्यक्तिहरू, ६२ वर्षीया वृद्धा र ७५ वर्षीय वृद्ध त्यसै क्षेत्रमा त्यसैगरी मंगलवार मरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सहारा क्षेत्रबाट आएको तातो हावाले गर्दा युरोप महादेशमा यो हप्ता उखुमै गर्मी भएको छ ।
केही देशहरूमा तापक्रमको कीर्तिमान भंग हुने समभावना छ ।
युरोपेली लूका कारण फ्रान्सको दक्षिणी भागमा अत्यधिक प्रभाव परेको छ ।
अचानक तापक्रम घट्दा मानव शरीरमा कोल्ड शक अर्थात् हाइड्रोक्सन हुन्छ ।
हिउँ भएको पानीमा कुनै व्यक्ति खस्यो भने सामान्यतया यस्तो अवस्था आउँछ तर समुद्र किनार जस्तो निकै तातो ठाउँबाट शरीर समुद्रको चिसो पानीमा पुग्दा पनि कोल्ड शक लाग्छ ।
यो लागेपछि रक्तनलीहरू तत्कालै खुम्चिन थाल्छन् र मुटु अँठ्याउँछ ।
यसले व्यक्तिलाई मारिहाल्छ नै भन्ने छैन तर मुटुरोग लागेकाहरूलाई यसले हृदयघात गराउँछ ।
चिकित्सकहरूले लू चलेका बेलामा बिस्तारै पानीमा पस्न सल्लाह दिने गरेका छन् ।
एजेन्सी
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...