×

NMB BANK
NIC ASIA

कर्णले मर्ने बेलामा दान दिए सुनको दाँत

असार १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – महाभारतका एक महत्त्वपूर्ण पात्र कर्णलाई दानवीर मानिन्छ । महाभारतमा उनी जति ठूला दानी अरू देखिएका छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

भगवान् श्रीकृष्ण पनि कर्णलाई ठूला दानी मान्थे । युद्धमा अर्जुनको प्रहारले कर्ण घाइते हुँदा कर्णको दानवीरता संसारमा प्रख्यात पार्न श्रीकृष्ण उनी नजिक पुगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मर्न लागेका कर्ण नजिक अर्जुन र श्रीकृष्ण पुगेका थिए । श्रीकृष्णले अर्जुनलाई भने, ‘कर्णलाई वीरता र दानका लागि सधैं याद गरिनेछ ।’ त्यो सुन्र अर्जुनले भने, ‘कर्ण कसरी दानवीर हुन सक्छ ?’


Advertisment
Nabil box
Kumari

अनि श्रीकृष्ण ब्राह्मण भेषमा कर्णकहाँ पुगे । उनले कर्णलाई प्रणाम गरे । कर्णले किन आउनुभयो भनी सोध्दा उनले दान लिन आएको भने । ‘तपाईंको हालत देखेर केही माग्न त मन छैन किनकि यस हालतमा के दिन सक्नुुहुन्छ ? तपाईं त मृत्यु नजिक पुगिसक्नुभएको छ ।’

Vianet communication
Laxmi Bank

त्यसपछि कर्णले आफूनजिक रहेको पत्थरले सुनको दाँत झिके र ब्राह्मणलाई अर्पण गरे । यस दानवीरताबाट प्रसन्न भएर श्रीकृष्ण वास्तविक रूपमा आए अनि कर्णलाई वरदान माग्न भने । 

कर्णले श्रीकृष्णलाई भने, ‘तपाईं नै मेरो अन्तिम संस्कार गर्नुस् र मेरा वर्गका मानिसलाई कल्याण गर्नुस् ।’ कर्णको मृत्यु भएपछि श्रीकृष्णले नै उनको अन्तिम संस्कार गरे ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x