×

NMB BANK
NIC ASIA

ऋषभ पन्तलाई बेस्सरी हप्काए कोहलीले !

असार २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विश्वकपको सेमीफाइनलमा न्युजील्यान्डविरुद्ध भारतका युवा खेलाडी ऋषभ पन्त नायक बन्ने समभावना थियो । 

Sagarmatha Cement
Muktinath Bank

ओल्ड ट्राफोर्ड मैदानमा खेलिएको खेलमा न्युजील्यान्डले भारतको २४ रन बन्दा चार विकेट खसाइदिएको थियो । हार्दिक पाण्ड्याले पन्तसँग मिलेर ४७ रन जोडे तर पन्तले गलत शट खेलेर आउट भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पन्तका लागि मिशेल स्यान्टनरले बिछाएको जालमा पन्त फसे अनि गलत शट खेलेर पेभिलियन फर्के । पन्त आउट हुँदा कप्तान विराट कोहलीले झर्कोफर्को गरेको देखियो ।


Advertisment
Nabil box
Kumari

म्याच सकिएपछि कोहलीलाई पन्तका बारेमा प्रश्न गर्दा उनले समय बित्दै जाँदा पन्तले जिम्मेवारी निर्वाह गर्न जान्ने बताए । 

Vianet communication
Laxmi Bank

दिनेश कार्तिकपछि ऋषभ पन्त आउट हुँदा कोहलीले कोच रवि शास्त्रीसँग लामो समय कुराकानी गरेको देखियो । उनले रोहित शर्मासँग लामो समय चर्चा गरेको पनि देखियो । उनीहरू बाझाबाझ भएको जस्तो देखिन्छ । पन्त आउट भएपछि टीम कति खतरनाक स्थितिमा पुग्छ भनी उनीहरूले कुरा गरेको खुलेको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x