५ नम्बर प्रदेश राजधानी बुटवल यसरी निथ्रुक्क रुझ्यो झरीमा [फोटो फिचर]

बुटवल -बिहीवार साँझ परेको वर्षाले बुटवललाई निथ्रुक्क भिजाएको छ । सामान्यतया अत्याधिक गर्मी हुने प्रदेश नम्बर ५ को 

राजधानी बुटवलमा परेको वर्षासँगै त्यहाँका बासिन्दाले राहत महशुस गरेको हाम्रा बुटवलस्थित प्रदेश नम्बर ५ का संवाददाता प्रकाश आचार्यले बताएका छन् । 


Advertisement

पानी परेपछिको बुटवलका केही दृश्यहरू हेर्नुहोस् - 

कमेन्ट गर्नुहोस्