×

NMB BANK
NIC ASIA

महिला सशक्तिकरणको इतिहास चलचित्र ‘बधाई हो बेटी हुइ है’

असार ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - समाजमा छोरा जन्मदा बधाई दिने तर छोरी जन्मदा बधाई नदिने परम्परा अझै पनि कायम छ । मानिसको यस्तै सोच बदल्नको लागि ‘बधाई हो बेटी हुइ है’ चलचित्र निर्माण गर्न लागिएको छ । भारतको राँचीस्थित सरला विरला स्कूलमा चलचित्रको शुभ मुहुर्त गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पर्यटन तथा कला संस्कृति मन्त्री अमर बावरीले चलचित्रको शुभ मुहुर्त गरेका हुन् । चलचित्रको शुभ मुहर्त कार्यक्रममा बोल्दै डा. कुमारण स्वामीले आम मानिसले पुरानो रुढिवादी परम्परा र धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वामीले आम मानिसले पुरानो रुढिवादी परम्परा र धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिए । आजको दुनियाँमा छोरी पनि कोही भन्दा कम नभएको बताउँदै छोरीलाई पनि छोरा सरह हक अधिकार र व्यवहार गर्नुपर्ने उनले बताए ।


Advertisment
Nabil box
Kumari

चलचित्रमा यामिनी सृष्टि मुख्य भूमिकामा छिन् भने बुबाको भूमिकामा गजेन्द्र ठाकुर छन् । चलचित्रले छोरीहरुले समाजमा स्थापित हुन गरेको संघर्ष र महिला समानता तथा महिला शसक्तिकरणको इतिहासमा भारतलाई चिनाउने खालको रहेको छ ।

Vianet communication
Laxmi Bank

चलचित्रमा बुबाको भूमिका निभाएका अभिनेता गजेन्द्र ठाकुरले छोरीले पनि देशको नाम  राखिरहेको बताए । खेल क्षेत्रमा होस्, गाडी चलाउने होस् या प्लेन चलाउने सबै छोरीले पनि गरिरहेको हुनाले छोरीले सबै गर्न सक्ने उनको भनाइ छ ।

चलचित्रकी अभिनेत्री यामिनी सृष्टिले छोरीलाई छोराभन्दा कम नसम्झी उचित शिक्षाको अवसर दिनुपर्ने बताइन् । साढे ६ करोड लगानीमा बनिरहेको चलचित्र ‘बधाई हो बेटी हुइ है’को सुटिङ झारखण्डमा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x