फागुन २, २०८०
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
काठमाडौं – सफल बोन्ड सिरिजको २५औं फिल्ममा बेलायती जासूस ००७ मा महिला देखिने भएकी छन् ।
बेलायती पत्रिका द डेली मेलको रिपोर्टअनुसार, अहिलेका बोन्ड ड्यानिएल क्रेगको ठाउँमा बेलायती अभिनेत्री लशाना लिन्चले ००७ को भूमिका निर्वाह गर्नेछिन् । लशानाले क्याप्टेन मार्भल फिल्ममा पाइलट मारिया राम्बेऊको भूमिका निर्वाह गरेर प्रशंसा बटुलेकी थिइन् ।
फिल्मको कथामा अहिलेको जेम्स बोन्डले जासूसी संस्था एमआई६ छोड्छन् र जमैकामा बिदा मनाउँछन् । तर नयाँ शत्रुसँग लड्न उनलाई फर्काइन्छ । उनी एजेन्सीमा फर्किंदा उनलाई ००७ कोड नेम भएकी नयाँ सिक्रेट एजेन्टसँग परिचय गराइन्छ र ती एक काला जातिकी महिला हुन्छिन् ।
बोन्ड सिरिजको नयाँ फिल्मका शूटिङ लामो समयदेखि टरिरहेको थियो । शूटिङअघि मुख्य भूमिका निर्वाह गरेका ड्यानिएल क्रेगले जेम्स बोन्डको भूमिका खेल्नुभन्दा हातको नसा काट्नु ठीक हुने बताए । नयाँ बोन्ड फिल्ममा निर्देशकहरू पनि परिवर्तन भएको भयै छन् । अहिले क्यारी फुकुनागाले फिल्म निर्देशन गर्दैछन् ।
फिल्ममा क्रेगको ठाउँमा देखिने भनिएकी लशानाले इन्स्टाग्राममा पोस्ट शेयर गरेर फिल्ममा जोडिएको स्वीकार गरेकी छन् । यो फिल्म बेलायतमा सन् २०२० को अप्रिल ३ मा रिलिज हुनेछ ।
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...