पाल्पा- पाल्पाको माथागढी गाउँपालिका २ रुप्सेस्थित स्थानीय युवा कृषकले गरेको व्यावसायिक गाईपालन । कृषकले १५ वटा गाईपालन गरी दैनिक करीब ८० लिटर दुध बिक्री गरेका छन् ।तस्वीर : सुशीला रेग्मी/रासस
लोकान्तर संवाददाता