रुप्सेमा व्यावसायिक गाईपालन

पाल्पा- पाल्पाको माथागढी गाउँपालिका २ रुप्सेस्थित स्थानीय युवा कृषकले गरेको व्यावसायिक गाईपालन । कृषकले १५ वटा गाईपालन गरी दैनिक करीब ८० लिटर दुध बिक्री गरेका छन् ।

तस्वीर : सुशीला रेग्मी/रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्